आज पनि बढ्यो सुनचाँदीको मूल्य, अब कति पुग्यो ?
काठमाडौँ / स्थानीय बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला ३ हजार ३०० र असली चाँदी १२० रुपैयाँले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली