SHARE
अर्थ-डबली · शुक्रबार​ १२ मंिर २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

भारतसँग हवाई रुटमा ऐतिहासिक सहमति : भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

काठमाडौँ / नेपालको अन्तरराष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ ।