आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ / हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली