ऋणीको जग्गामा सुदखोरको मनोमानी : सर्तयुक्त राजीनामाको जग्गा अर्कैलाई बिक्री !
ढल्केवर : धनुषामा एक सुदखोरले ऋण दिँदा धितोस्वरूप आफ्नो नाममा पास गराएको ऋणीको जग्गा अर्कै व्यक्तिलाई बिक्री गरेको तथ्य बाहिरिएको छ। ऋण चुक्ता भइसक्दा पनि फिर्ता नगरेको र अर्कै व्यक्तिलाई बिक्री गरेको विषय प्रहरीमा पुगेपछि उक्त घटना बाहिरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण