SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ११:२५ AM · 1 मिनेट पढाइ

ग्लोबल आईएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता हुने भएको छ । बैंकले मंसिर १२ र १३ गते काठमाण्डुको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो । २ दिनसम्म सञ्चालन हुने प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी