SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ १०:१६ AM · 1 मिनेट पढाइ

डा. गाेविन्द केसीले दिए अनशन बस्ने चेतावनी

काठमाण्डु– चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए २६औँ अनशनसहित आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले आगामी मंसिर ११ गतेभित्र सहमतिविपरीतका निर्णय नसच्याए र सहमति कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी