SHARE
काठमाण्डुपाटी · बिहीबार ११ मंिर २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन

काठमाण्डु – राष्ट्रिय भेलापछि पार्टीमा घेराबन्दी बढ्दै गएको अवस्थामा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूलाई बोलाएर अन्तरक्रिया गरे । अन्तरक्रियाको सबैभन्दा अनौठो दृश्य के थियो भने त्यहाँ न वरिष्ठ उपाध्यक्ष विद्या भण्डारी थिइन्, न अन्य पदाधिकारीहरू नै ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी