SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

नेप्सेमा दोहोरो अंकको गिरावट, ५ अर्ब ४८ करोडको कारोबार

नेप्सेमा आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १०८९ अंकले घटेर २६३६.७५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५५ कम्पनिका एक करोड ४७ लाख १० हजार २९८ कित्ता शेयर ५ अर्ब ४८ करोड ९५ लाख ८४ हजार १०१ मा कारोबार भएको थियो । आज लगानी बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।