SHARE
अर्थ-डबली · बिहीबार ११ मंिर २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

मलेसिया पठाउँदा अवैध रकम असुलेको आरोप, भारतबाट पूर्वमुख्यसचिव अर्याल पक्राउ

मलेसियामा कामदार पठाउँदा अवैध रूपमा रकम सङ्कलन गरी मलेसिया पठाएको आरोपमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।