विदेशी पर्यटकलाई नगद बोक्नुपर्ने झन्झट हट्दै, फोनपे र नबिलले ल्याए ‘नेपाल नाउ’
फोनपेले नबिल बैंकसँगको सहकार्यमा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गर्दै डिजिटल भुक्तानी एप नेपाल नाउ सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली