SHARE
अर्थ-डबली · बिहीबार ११ मंिर २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

प्रवासमा कांग्रेस : नेताको पक्ष कि विचारको ?

नेपालको राजनीतिक घटनाक्रमबाट प्रवास टाढा छैन। नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवादको प्रभाव जापानमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूमाझ पनि देखिन थालेको छ।