धुलिखेल अस्पतालमा नबिल बैंकको ‘नबिल बर्न केयर वार्ड’ स्थापना, बिरामीको पहुँच सहज बनाउने अपेक्षा
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत धुलिखेल अस्पतालमा १० शैयाको नबिल बर्न केयर वार्ड स्थापना गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास