SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

स्रोत नखुलेको ५० लाख ५० हजारबढी रकमसहित २ जना पक्राउ

काठमाडौं  : काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रुपैयाँभन्दा बढी रकमसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई हाल ठमेल बस्ने २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।