SHARE
अन्नपूर्ण · बिहीबार ११ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सुनकोशी–मरिण ठेक्का रद्द : प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन गर्न आङ्देम्बेको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।