SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

विद्यालय तहको पाठ्यक्रममा एआई र सीपमूलक शिक्षालाई प्राथमिकता दिइने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि, सीपमा आधारित शिक्षा र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ । विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका क्रममा यी विषयलाई प्राथमिकताका साथ समेट्ने तयारी गरिएको हो ।