SHARE
लोक पथ · बिहीबार ११ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । मलेसियामा कामदार पठाउँदा अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा उनी पक्राउ परेका हुन् । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने खुलिसकेको छैन । उनी पक्राउ परेको भएपनि यस विषयमा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन ।