SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १०:०४ AM · 1 मिनेट पढाइ

उकालो लाग्यो सेयर बजार, ६ अर्ब नाघ्यो कारोबार

काठमाण्डु- बुधबार सेयर बजार उकालो लागेको छ । यसदिन नेप्से ८ अंक बढेर परिसुचक २६४७ अंकमा कायम भएको छ । यसदिन कारोबार रकम पनि बढेको छ । मंगलबार ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । यसदिन १७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी