SHARE
काठमाण्डुपाटी · बुधबार १० मंिर २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

दक्षिण एसियाली तेक्वान्दो फेडेरेसन महिला कमिटीको डेपुटी चेयरपर्सनमा अञ्जना

काठमाण्डु- अखिल नेपाल आईटीएफ तेक्वान्दो महासंघकी महासचिव अञ्जना शिवाकोटी दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनको महिला कमिटीको डेपुटी चेयरपर्सनमा मनोनित भएकी छन्। नेपालमा सम्पन्न तेस्रो दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनको साधारणसभाले शिवाकोटीलाई उक्त जिम्मेवारीमा मनोनित गरेको हो। लामो समयदेखि तेक्वान्दो खेलको विकासमा सक्रिय शिवाकोटी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) की अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी