SHARE
बिजनेस पाना · बुधबार १० मंिर २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ लगानी भित्र्याउन सकिन्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण (लेखांकन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना