SHARE
बिजनेस पाना · बुधबार १० मंिर २०८३ १०:१० AM · 1 मिनेट पढाइ

भिमानमा सवारी चालकको ‘लापसे’ जाँच, ५ जना नियन्त्रणमा

बुधबार सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानस्थित बसपार्कमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय भिमानले संयुक्त रुपमा सवारी चालकहरुले लागु पदार्थ सेवन गरे/नगरेको चेकजाँच गर्दा ५ जना चाकलले लागु पदार्थ सेवन गरेको पाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना