४ महिनामा ६ खर्ब ६८ अर्ब व्यापार घाटाः ८०३ अर्बको आयात, १३४ अर्बको निर्यात
चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ४ महिनामा व्यापार घाटा २९.६५ प्रतिशतले बढेको छ । साउनदेखि कार्तिक सम्मको आयात–निर्यातको तथ्यांक अनुसार व्यापार घाटा २९.६५ प्रतिशतले बढेर ६ खर्ब ६८ अर्ब ९५ करोड पुगेको हो ।