SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेशनलद्वारा दुई उत्कृष्टता अवार्ड प्रदान

काठमाडौं : सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलद्वारा आयोजित “Visa Leadership Conclave” कार्यक्रममा दुई वटा प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ। बैंकले कार्ड व्यवसायमा देखाएको उत्कृष्ट प्रदर्शनका आधारमा .Excellence in Consumer Prepaid Cards Business र Excellence in Consumer Credit Cards Business   अवार्ड प्रदान गरिएको हाे।