SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

राशिदको किफायती बलिङमा पाकिस्तान ‘ए’ ले नेपाललाई दियो १६९ रनको लक्ष्य

काठमाडौं : एसिया कप राइजिङ स्टार्समा‌ समूह बी अन्तर्गतको अन्तिम खेलमा पाकिस्तानले नेपाललाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।कतारको दोहास्थित भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रन बनाउँदै अल आउट भएको हो। पाकिस्तानको लागि रोहेल नजिरले सर्वाधिक ६४ रनको अर्धशतकीय पारी खेले उनले ८३  बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित रहे। ओपनर माज सदागदले १३ रन बनाउँदा हैदर अलीले १५ रन बनाए।