SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

महालक्ष्मी विकास बैंकद्धारा 'सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति' वितरण

काठमाडौं : सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति प्रदान गरेको छ।