एन आई सी एशिया बैंकद्वारा एक विद्यालयलाई विशेष सहयोग प्रदान
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराको हिमाली गाउँपालिका–०७, बाँधुस्थित जनता माध्यमिक विद्यालयमा पठनपाठनलाई सघाउँदै गुणस्तरीय शिक्षा प्राप्त गर्न अझ सहज होस् भन्ने उद्देश्यले विशेष सहयोग प्रदान गरेको छ।