SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सुनकोशी मरिण आयोजनाको ठेक्का रद्दसम्बन्धी कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन

काठमाडौं : संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो ।