SHARE
अन्नपूर्ण · मङगलबार ९ मंिर २०८३ १०:०० AM · 1 मिनेट पढाइ

अध्ययन र स्थलगत रिपोर्टिङबिना पत्रकारिता टिक्दैन : बस्नेत

काठमाडौं :  प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा अधिवक्ता बालकृष्ण बस्नेतले अध्ययन, तथ्यको खोजी र स्थलगत रिपोर्टिङबिना पत्रकारिता दिगो हुन नसक्ने बताएका छन् ।रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीसँग आज भएको अन्तरक्रियामा पूर्वअध्यक्ष बस्नेतले सार्वजनिक सरोकारका विषयलाई समाचार बनाएर मात्र नपुग्ने भन्दै त्यसको निरन्तर अनुगमन र ‘फलोअप’ गर्नुपर्नेमा जोड दिए ।