SHARE
पर्दाफास · मङगलबार ९ मंिर २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । १०औँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।