SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

कुपन्डोलमा नेपाल एसबिआई बैंकको नयाँ एटिएम टर्मिनल संचालनमा

काठमाडौं : नेपाल एसबिआई बैंक लि. ले ललितपुरको कुपण्डोलस्थित गुरद्वारा गुरु नानक सत्संग समिति परिसरमा नयाँ एटिएम टर्मिनल संचालनमा ल्याइएको छ।  बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले उक्त नयाँ एटिएम टर्मिनलको उद्घाटन गरेका थिए।