SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

नेपाल-भारत 'काठमाडौं-भैरहवा-लखनऊ' हवाई मार्गलाई दुईतर्फी बनाउन सहमत

काठमाडौं : भारतले भैरहवा हवाइ रुट दिन सहमत भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भ्रमण सम्बन्धमा जारी गरिएको संयुक्त विज्ञप्तिमा उक्त रुट दुईतर्फी सञ्चचालन गर्न दुवै पक्ष सहमत भएको उल्लेख छ। 'हालः एकतर्फी रूपमा सञ्चालनमा रहेको 'B345 काठमाडौं-भैरहवा-लखनऊ' हवाई मार्गलाई दुईतर्फी (bidirectional) बनाउन दुवै पक्ष सहमत भए,' विज्ञप्तिमा उल्लेख छ।