SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा मोदीलाई निमन्त्रणा दिएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेनले जानकारी दिए।बालेनले भने, 'यस महत्त्वपूर्ण अवसरमा महामहिम नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणको लागि हार्दिक निमन्त्रणा दिन चाहन्छु ।