SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

नेपाल–भारतबीचको द्विपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन (Live)

काठमाडौं : नेपाल–भारतबीचको द्विपक्षीय बैठक सकिए लगत्तै दुई देशबिच हुने समझदारी (एमओयु) तथा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नयाँ दिल्लीको हैदराबाद हाउसमा अहिले नेपाल -भारत दुई पक्षीय वार्ता पछि संयुक्त पत्रकार सम्मेलन सुरु भएको हो।वार्तामा प्रधानमन्त्री बालेन शाह, समकक्षी नरेन्द्र मोदी लगायत दुवै देशका मन्त्रीसहित उच्च पदस्थ प्रतिनिधिहरूको सहभागीता रहेको थियो।