SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

भारतीय समकक्षी मोदी भेट्न हैदराबाद पुगे प्रधानमन्त्री बालेन

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय समकक्षी नरेन्द्र मोदीबीच केहीबेरमा भेटवार्ता हुँदैछ।  भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेन मोदी भेट्न हैदराबाद पुगेका छन्। त्यसअघि प्रधानमन्त्री मोदीले बालेनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरेका थिए। बालेनको सम्मानमा  'गार्ड अफ अनर' दिइएको थियो।