SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र  भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरू भएको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री बालेनले मोदीसँग भेटवार्ता जारी राखेका छन्। नयाँ दिल्लीस्थित हैदराबाद हाउसको निलगिरी हलमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो ।