SHARE
अन्नपूर्ण · सोमबार ८ मंिर २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

कात्तिक डबलीमा ऐतिहासिक ‘नृसिंह अवतार’ मञ्चन (फोटोफिचर)

ललितपुर : पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक कात्तिक डबलीमा जारी शताब्दीऔं पुरानो कात्तिक नाचको १० औं दिन आइतबार राति ‘नृसिंह अवतार’ मञ्चन गरिएको छ। परम्परागत बाजागाजा र तान्त्रिक विधिपूर्वक प्रस्तुत गरिएको नाच बिहान ३ बजेसम्म चलेको थियो।नाचमा अधर्ममाथि धर्मको विजय र भक्तप्रतिको ईश्वरीय रक्षाको पौराणिक कथालाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।