SHARE
अन्नपूर्ण · आइबार​ ७ मंिर २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

मोरङमा खैरो हेरोइनसहित चार जना पक्राउ

काठमाडौं : मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।   जहदा गाउँपालिका–४ सिसौबारी टोलस्थित एक जीर्ण घरमा लागूऔषधको कारोबार तथा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।