SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

बागमतीका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ फरार

काठमाण्डु–नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँ फरार भएका छन् । बैंकिङ कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् । उच्च प्रहरी श्रोतका अनुसार बानियाँ केही दिनयता परिवारको समेत सम्पर्कमा छैनन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी