SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

भारत जानुअघि प्रधानमन्त्रीले परामर्श नगरेको भन्दै कांग्रेसले जनायो असन्तुष्टि

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणमा जानु अघि राजनीतिक दलहरूसँग परामर्श नगरेकोमा नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी