SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ ०२:१५ AM · 1 मिनेट पढाइ

काठमाण्डुका यी स्थानमा आज र भोेलि विद्युत् कटौती हुने

काठमाण्डु – राजधानीका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् सेवा अवरुद्ध हुँदैछ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्रअन्तर्गत विद्युत् वितरण प्रणालीको नियमित मर्मतसम्भार (प्रिभेन्टिभ मेन्टिनेन्स), ११ केभी एक्सएलपीई केबल जडान तथा चार्जिङ कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी