SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ ०१:०२ AM · 1 मिनेट पढाइ

यस्तो रहने छ आगामी २४ घण्टाको मौसम

काठमाण्डु – हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको र्छन । जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा साथै देशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी