SHARE
काठमाण्डुपाटी · शनिबार ६ मंिर २०८३ ०१:१० AM · 1 मिनेट पढाइ

एनपीएलको फाइनल आज, उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को फाइनल खेल शनिबार हुँदैछ । एनपीएलको उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे सुरु हुने फाइनल खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी