SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

प्रहरी कर्मचारीका गुनासा सुन्न केन्द्रीय डेस्क स्थापना

काठमाण्डु– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) डा. मनोजकुमार केसीले प्रहरी कर्मचारीका गुनासा तथा पीरमर्का प्रत्यक्ष रूपमा सुन्न र सम्बोधन गर्न स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आइजीपी केसीले डेस्कको औपचारिक उद्घाटन गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी