SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ०१:५६ PM · 1 मिनेट पढाइ

भारत ‘ए’ले नेपाललाई दियो ३३३ रनको लक्ष्य

काठमाण्डु– एसिया कप राइजिङ स्टार्स अन्तर्गत भारत ‘ए’ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा जारी खेलमा भारत ‘ए’ले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनायो । भारत ए का तिलक वर्मा र कुमार कुशाग्रले सतक हाने ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी