इरानसँगको युद्धमा अमेरिकाको खर्च ४८ अर्ब डलर नाघ्यो
एजेन्सी– इरानसँग जारी युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)का एक अधिकारीले बिहीबार अमेरिकी संसद्का सदस्यहरूलाई उक्त जानकारी दिएका हुन्।