SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ मंिर २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

त्रिवि मैदानमा लफडा : एनपीएल फाइनलको टिकट नपाएपछि क्यानविरुद्ध खनिए समर्थक

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबार हुने फाइनल खेलको टिकट नपाएपछि आक्रोशित समर्थकहरू त्रिवि क्रिकेट मैदान पुगेका छन् । लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएको केहीबेरमै बुक भएपछि टिकट नपाएका समर्थकहरूले आयोजक नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध नाराबाजी गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी