SHARE
अन्नपूर्ण · बिहीबार २७ कात्िक २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

कोप–३१ : जलवायु संकटको जोखिममा रहेका विकासशील राष्ट्रलाई थप सहयोग गर्नुपर्नेमा जोड

अन्ताल्या (टर्किए) : जलवायु संकट न्यूनीकरणका लागि विश्वव्यापी प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वच्छ ऊर्जाको विस्तार, जलवायु वित्तमा सहज पहुँच र विपद् उत्थानशीलता अभिवृद्धि गर्नुपर्नेमा कोप–३१ का उच्च अधिकारीहरूले जोड दिएका छन् ।