SHARE
अन्नपूर्ण · बुधबार २६ कात्िक २०८३ १०:०० AM · 1 मिनेट पढाइ

न्युनचापीय प्रणालीको प्रभाव : आज र भोलि कहाँ कहाँ हुँदैछ वर्षा ?

काठमाडौं : हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।