SHARE
काठमाण्डुपाटी · बुधबार १९ कात्िक २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

यी दुई प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाण्डु – हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र यसकै प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी