SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०४:२२ PM · 1 मिनेट पढाइ

भ्रष्टाचार मुद्दा दायर भएकै दिन कोरिया उडे माधव कुमार नेपाल

काठमाण्डु– तत्कालीन प्रधानमन्त्री एवम् नेकपाका सह-संयोजक माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा लागेकै दिन दक्षिण कोरियातिर उडेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९७ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी त्यसपछि पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर दक्षिण कोरिया प्रस्थान गरेका हुन्। नेपाल मंगलबार अपराह्न कोरियन एयरको उडानमार्फत दक्षिण कोरिया गएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी