SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ १२:३२ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र युरोपेली संघका नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी